शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज तोलाको कतिमा हुुँदैछ सुनचाँदीको कारोबार ?

आज तोलाको कतिमा हुुँदैछ सुनचाँदीको कारोबार ?

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • आज तोलाको कतिमा हुुँदैछ सुनचाँदीको कारोबार ?

    गएका तीन दिनसम्म लगातार घटेको सुनको मूल्य आज (सोमबार) भने स्थिर छ ।

    आज सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हिजो प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चार सय रुपैयाँ घटेको थियो ।

    गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । आज चाँदीको मूल्य भने थोरै बढेको छ ।

    आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार दुईसय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार