शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • सानिमा रिलायन्सको स्टार एजेन्सी मिट २०८२ सम्पन्न

    सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१-८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सम्पन्न गरेको छ ।

    बनेपा, चाबहिल, कौशलटार र पाटन रिजनका अभिकर्तामध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख सङ्ख्या र टीम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो।

    कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको महत्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनीलाई अझै नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए ।

    साथै कम्पनीले आव २०८१-८२ मा ७०० करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन पनि गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार