शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल- प्रधानमन्त्री ओली

निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल- प्रधानमन्त्री ओली

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल- प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल गरेको बताएका छन् ।

    बिहीबार सामजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २ खर्ब ७७ अर्ब ३ करोड २ लाखको निर्यात गर्न सफल भएको उल्लेख गर्दै यो निर्यात इतिहासकै उच्च भएको बताएका छन् ।

    उनले भनेका छन् - यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार