शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौं: कर्ण थापा

स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौं: कर्ण थापा

श्रावण ७, २०८२ बुधवार
श्रावण ७, २०८२ बुधवार
  • स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौं: कर्ण थापा

    पार्टीको मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा राजनीतिमा फर्किन रोक्ने निर्णय गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    थापाले भण्डारीलाई राजनीतिमा फर्किने वातावरण बनाउनुपर्छ भन्ने धारणा राख्दै आएका थिए । उनले घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प गर्न आग्रह गर्दै नयाँ शिराबाट स्वाभिमान र स्वतन्त्रताको लडाई लड्नुपर्ने बताएका छन् ।

    उनले भनेका छन्- घृणा, अपमान र निशेधको अन्त्य र जबजका मुल्य र मान्यतालाई स्थापित गर्न नयाँ संकल्प  गरौ । स्वाभिमान र स्वतन्त्रताको लडाई नयाँ शिराबाट लडौ । हरेक विबेकशित एमाले कार्यकर्तासंग हार्दिक अपिल गर्दछु ।'

    थापाले केन्द्रीय कमिटीको निर्णयमा असहमति जनाउदै नोट अफ डिसेन्ट लेखेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार