शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष रन्जित रास्वपामा प्रवेश

कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष रन्जित रास्वपामा प्रवेश

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष रन्जित रास्वपामा प्रवेश

    कास्की जिल्ला फुटबल सङ्घका अध्यक्ष उज्जवल रन्जित रास्वपामा प्रवेश गरेका छन् ।

    आइतबार पोखरामा एक कार्यक्रमबीच पूर्व शिक्षामन्त्री तथा रास्वपा सासंद शिशिर खनालको उपस्थितिमा रन्जित रास्वपा प्रवेश गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    रन्जितले नेपालमा देश, खेलकुद र युवाको बिकासको लागि रास्वपासँग रहेर काम गर्ने प्रतिवद्धता जनाएको झाले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार