शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार

नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार

    नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा रोकिएको छ । 

    आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज उन्नति सहकार्य लघुवित्त र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड र शिभ श्री हाइड्रोको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै समृद्धि फाइनान्सको सेयर मुल्य सबैभन्दा बढी ८.८८ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनि लिमिटेडको ९८ करोड ५५ लाख र बुटवल पावरको ६४ करोड २७ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार