शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

माधवको अंगालोमा बामदेवप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते!

माधवको अंगालोमा बामदेवप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते!

श्रावण ३, २०८२ शनिवार
श्रावण ३, २०८२ शनिवार
  • माधवको अंगालोमा बामदेवप्रति सुर्य थापाको टिप्पणी- ऊर्जाबेगरको अभिनय, लगनपछिको पोते!

    नेकपा एमालेका सांसद सुर्य थापाले बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित भएको प्रसंगलाई 'लगनपछिको पोते' को संज्ञा दिएका छन् ।

    थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो एकतालाई अर्थ न बर्थको ७७ र ७३ बर्षिय अंकमाल भनेका छन् । साथै उनले २०५४ सालमै यस्तो गरेको भए अहिले अवस्था अर्कै हुने संकेत गरेका छन् ।

    उनले भनेका छन्-   वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ बर्षीय अंकमाल ! ऊर्जाबेगरको अभिनय- २०५४ सालमा यो मतिले काम गरेको भए ...? अनि,निशर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ...? लगनपछिको पोते !?!?

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार