शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्सेमा ३५ अंकको गिरावट, ८ अर्बको कारोबार

नेप्सेमा ३५ अंकको गिरावट, ८ अर्बको कारोबार

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • नेप्सेमा ३५ अंकको गिरावट, ८ अर्बको कारोबार

    नेप्से परिसूचकमा आज गिरावट आएको छ । आज नेप्से ३५.०९ अंकले घटेर २७२५. ७१ विन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज माई खोला हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ५.९० प्रतिशतले बढेको छ । त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मुल्य सबैभन्दा बढी ४.४६ प्रतिशतले घटेको छ ।  

    आज सबै भन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार