शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

    राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् ।

    सोमबार राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तीन विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

    प्रमाणीकरण भएका विधेयकमा आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्‍चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्‍ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार