शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

आषाढ १२, २०८२ बिहिवार
आषाढ १२, २०८२ बिहिवार
  • नेप्सेमा आजपनि गिरावट, ७ अर्ब ७८ करोडको कारोबार

    यस साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा आज सामान्य घटेको छ । आज नेप्से ४.४५ अंकले घटेर २६९५.७४ विन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ९६  लाख ५० हजार २१० कित्ता शेयर ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर मुल्य सबैभन्दा बढी ९.१८ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मुल्य ९ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज रिलायबल समृद्धि योजनाको शेयर मुल्य सबैभन्दा बढी ९.३० प्रतिशतले घटेको छ भने ओम मेघाश्री फार्माको शेयर मुल्य ६.०६ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर ६२ करोड ५२ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार