शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेप्सेमा सामान्य गिरावट, ७ अर्बको कारोबार

नेप्सेमा सामान्य गिरावट, ७ अर्बको कारोबार

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • नेप्सेमा सामान्य गिरावट, ७ अर्बको कारोबार

    नेप्से परिसूचकमा आज सामान्य गिरावट आएको छ । आज नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा विभिन्न ३०६ कम्पनीका एक करोड ६४ लाख ७७५ कित्ता शेयर ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज पियोर पावरको सेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने बुटवल पावरको शेयर मुल्य ७.७३ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी गार्डीयन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मुल्य ४.६२ प्रतिशतले घटेको छ । 

    आज सबै भन्दा बढी कारोबार सानिमा माई हाइड्रोको शेयर ७४ करोड ९६ लाख कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार