शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रति लिटर कति?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रति लिटर कति?

आषाढ १, २०८२ आइतवार
आषाढ १, २०८२ आइतवार
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रति लिटर कति?

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

    जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ ।

    मूल्य बढेपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६० भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको निगमले जनाएको छ ।

    Oil1750000594.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार