शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

वर्षा याममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

वर्षा याममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

जेठ २४, २०८२ शनिवार
जेठ २४, २०८२ शनिवार
  • वर्षा याममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षायाममा चनाखो र सुरक्षित हुन सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढी–पहिरो जस्ता विपत्तिको जोखिम हुने भएकाले चनाखो बन्न र सुरक्षित हुन आग्रह गरेका छन् ।

    ‘वर्षा याममा बाढी–पहिरो जस्ता विपत्तिको जोखिम बढी हुन्छ । विपद्बाट बच्न हर समय सजगता चाहिन्छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यससम्बन्धी प्रत्यक्ष सूचनाप्राप्त गरिरहने र सुरक्षित हुने उपाय अपनाउनु पर्छ । चनाखो बनौं, सुरक्षित रहौँ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार