शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एकैदिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

एकैदिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • एकैदिन सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

    नेपाली बजारमा मंगलबार (जेठ २०) सुनको मूल्य बढेको छ ।

    सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम छ । सोमबार (जेठ १९) छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ ।

    सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार