शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादीको प्रदर्शन आज सिफल चौरमा हुने

राजावादीको प्रदर्शन आज सिफल चौरमा हुने

जेठ २०, २०८२ मंगलवार
जेठ २०, २०८२ मंगलवार
  • राजावादीको प्रदर्शन आज सिफल चौरमा हुने

    राजावादीहरुको आजको प्रदर्शन काठमाडौँको सिफल चौरमा हुने भएको छ ।

    संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज  सिफल चौरमा अपराहन्न २ बजेदेखि शुरु हुने जानकारी दिएका छन् ।गत विहिबारदेखि शुरु भएको आन्दोलन काठमाडौँका विभिन्न स्थानमा गर्दै आएका छन् ।

    जिल्ला प्रशासन कार्यलय काठमाडौँले काठमाडौँका तीन स्थान सिफल चौर, बालाजु र कोटेश्वर क्षेत्रमा मात्र प्रदर्शन गर्न अनुमति दिदै अन्य स्थानमा निषेधाज्ञा जारी गरेपछि राजावादीको आन्दोलन खुम्चिदै गएको विश्लेषण हुन थालेको छ ।

    यस अघि सोमबार भने पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगरेर कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन गरेका थिए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार