शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन प्रधानमन्त्री ओलीको आग्रह

झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन प्रधानमन्त्री ओलीको आग्रह

जेठ १९, २०८२ सोमवार
जेठ १९, २०८२ सोमवार
  • झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन प्रधानमन्त्री ओलीको आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमा 'म झोले हो' लेखेको आफ्नो तस्बीर सार्बजनिक गर्दै प्रधानमन्त्री ओलीले भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्ने उल्लेख गरेका छन् ।  

    उनले भनेका छन्- 

    हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार