शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्वसांसद आलमको स्वास्थमा क्रमिक सुधार: अस्पताल

पूर्वसांसद आलमको स्वास्थमा क्रमिक सुधार: अस्पताल

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • पूर्वसांसद आलमको स्वास्थमा क्रमिक सुधार: अस्पताल

    नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएको छ ।

    Photo (6).jpeg

    उनको काठमाडौंको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  अन्नपूर्ण न्यूरो अस्पतालले आलमको अहिले स्वास्थ सुधारन्मुख रहेको जानकारी दिएको हो । अस्पतालले शनिबार बिहान पछिल्लो अपडेट दिदै आलमलाई सघन कक्षमै स्नायु विशेषज्ञ टोलीको निगरानीमा उपचार आवश्यक रहेको जानकारी दिएको छ । 

    Web Post Zone.jpg

    उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन् । लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमलाई मस्तिष्कघात नै भएको अस्पतालले पुष्टि गरिसकेको छ । यसअघि जेष्ठ १६ का दिन बिहान करिब ७:०० बजे अस्पताल प्रशासनले पूर्वमन्त्री आलमलाई अचानक बोली अस्पष्ट र शरीरको एक भाग कमजोर भएको लक्षण देखिएर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । 

    Photo 2.jpeg

    उनको शारीरिक रगत तथा एमआरआइ जाँच पश्चात उनलाई मस्तिष्कघात भएकाले तुरुन्तै औषधि दिएर उपचार गरिएको अस्पतालले जनाएको छ । अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पताल आएपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको उल्लेख गरेको छ । राजपुर बमकाण्डको अभियोगमा आलम ५  बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहा भएका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार