शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भिजिट भिसा प्रकरणमा कांग्रेसले भन्यो–गृहमन्त्री लेखक निर्दोष

भिजिट भिसा प्रकरणमा कांग्रेसले भन्यो–गृहमन्त्री लेखक निर्दोष

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • भिजिट भिसा प्रकरणमा कांग्रेसले भन्यो–गृहमन्त्री लेखक निर्दोष

    सत्ता साझेदार नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ। आज (सोमबार) देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो।

    बैठक गृहमन्त्रीको राजीनामामा प्रवेश नगरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महले जानकारी दिए । उनको भनाइ छ। ‘छानबिनको दायरामा गृहमन्त्री हुनु हुन्नु, उहाँमाथि उजुरी छैन। उहाँ दोषी भन्न मिल्दैन’ जो संलग्न छन् तिनीहरुमाथि कारवाही हुनुुपर्छ, बैठकपछि प्रवक्ता महतले भने ।

    उनले लेखकलाई जब्बरजस्त जोडेर अफवाह फैलाइएको समेत बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार