शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् मंगलबारको राशिफल

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् मंगलबारको राशिफल

जेठ ५, २०८२ सोमवार
जेठ ५, २०८२ सोमवार
  • दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् मंगलबारको राशिफल

    मेष 
    आजको दिन मान सम्मानमा वृद्धि लिएर आउनेछ। आर्थिक कारोबार वा व्यापार लगायतका कार्यमा ध्यान केन्द्रित हुनेछ। सम्पत्तिलाई लिएर कानुनी समस्या सुल्झिनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।

    मिथुन
    स्वास्थ्यको दृष्टिले आजको दिन अलि कमजोर देखिएको छ। पुरानो समस्यामा उल्झिनुपर्ला। धर्मकर्ममा मन लाग्नेछ। नोकरी वा पेशामा कुनै ठूलो जिम्मेवारी मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

    सिंह
     धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्यांकन मिल्नेछ। व्यापार व्यवसायमा दिखावा गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

    तुला
    व्यापार व्यवसायमा नयाँ योजनाहरू क्रियान्वित गर्ने समय रहेको छ। विद्यार्थीहरूलाई पढाइमा मन नलाग्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    धनु
     अध्यात्मिक मनोबलमा वृद्धि हुनेछ। बोलिको प्रभावले नबनेको काम पूरा गर्न सक्नुहुनेछ। रोकिएका कामहरू बन्नेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् समय राम्रो रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ
     व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ।आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। दोहोराएर प्रयास गर्दा काम बन्नेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    बृष
    भाग्यले साथ दिनेछ साथै सामाजिक दृष्टिकोणमा सक्रियता बढ्नेछ। नयाँ सम्पर्कबाट लाभ उठाउन सक्नुहुन्छ। महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाटले मन रमाउनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट
    बुद्धि र विवेकले कार्यक्षेत्रमा निर्णयहरु लिनुहोला सफलता मिल्नेछ। विपरीत परिस्थितिमा पनि धैर्य बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। मस्तिष्कमा उब्जिएका नयाँ विचारहरू कार्यक्षेत्रमा सहायक हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कन्या
     विशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढाउनेछ। अरुलाई प्रभावित पारेर कार्य बनाउन सक्नुहुनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। भावनात्मक सम्बन्ध सबल हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    बृश्चिक
    सामाजिक दायित्वहरू बढ्नेछन्। तारिफ योग्य कामले धेरैको मन जित्न सकिनेछ। टाढिएका इष्टमित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    मकर
     अप्ठ्यारो पर्दा शुभचिन्तकहरूको साथ मिल्नेछ। व्यापार व्यवसाय मनग्य लाभ मिल्ला। विद्यार्थीहरूलाई नयाँ ज्ञान सिक्न र अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    मीन
    गरिरहेको कार्यलाई निरन्तरता दिनुहोस् सफलता मिल्नेछ। प्रतिस्पर्धामा विजय हात लाग्नेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार