शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

महिनाको अन्तिम दिन सुनको मूल्य बढ्यो, हेर्नुहोस् तोलाको कति पुग्यो?

महिनाको अन्तिम दिन सुनको मूल्य बढ्यो, हेर्नुहोस् तोलाको कति पुग्यो?

बैशाख ३१, २०८२ बुधवार
बैशाख ३१, २०८२ बुधवार
  • महिनाको अन्तिम दिन सुनको मूल्य बढ्यो, हेर्नुहोस् तोलाको कति पुग्यो?

    यो महिनाको अन्तिम दिन नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसअघि मङ्गलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।

    तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार