शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन

एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन

बैशाख २३, २०८२ मंगलवार
बैशाख २३, २०८२ मंगलवार
  • एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन

    नेकपा एमालेका नेता एवं पूर्वसंचार तथा सूचना प्रविधिमन्त्री प्रदीप नेपालको निधन भएको छ।

    काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा नेता नेपालको निधन भएको हो । नर्भिकको आईसीयूमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । उनलाई निमोनिया पनि देखिएको अस्पताल स्रोतले जानकारी दियो । 

    स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो। प्रगतिशील लेखकसमेत रहेका नेता नेपालको थुप्रै पुस्तकहरुसमेत प्रकाशित छन्। 

    कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए। उनी पाँच दशकभन्दा बढि समय कम्युनिष्ट आन्दोलनमा सकृय थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार