शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

बैशाख २३, २०८२ मंगलवार
बैशाख २३, २०८२ मंगलवार
  • जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जानकी जयन्तीको दिन सरकारले सार्वजनिक बिदा नदिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने, जानकी जयन्तीको दिन बिदा दिन चाँही छुटाउने भन्दै प्रश्न गरे । 

    उने भने,‘यो सगरमाथाको देश, बुद्धको देश भन्दै गर्दा जानकीको देश भन्ने बिर्सेको छौं । त्यही क्रममा आज जानकी जयन्तीको दिन बिदा पनि छुटाऔं । खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिन्छौं । तर आफ्नै भूमिमा जन्मिएका जानकी जयन्तीमा बिदा दिदैनौं । दुई वर्ष बिदा दिएको रहेछ तर फेरी हटाएका छौं । राज्य संयन्त्रले आमाको नाममा नागरिकता त दिएन । मन्त्रिपरिषद्मा महिलाको उपस्थिति पनि हामीले कमजोर देखिरहेको छौं । भएको एउटा मन्त्री पनि जानुभयो ।’

    त्यस्तै उनले अहिले राजनीतिक प्रतिशोधको क्रम चलिरहेको भन्दै त्यसलाई  हेरेर मात्र सँधै चुप लागेर बस्न नसक्ने बताए  ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार