शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

बैशाख २२, २०८२ सोमवार
बैशाख २२, २०८२ सोमवार
  • नेपाललाई स्टारलिंकसँग जोड्न सांसद बजगाईंको माग

    नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गरेका छन् ।

    प्रतिनिधि सभाको सोमबारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताउँदै उनीहरु नेपाल आउन चाहिरहेको र स्टारलिंकलाई नेपाल भित्राउन जरुरी रहेको बताएका हुन् ।

    सांसद बजगाईंले भने–‘डिजिटलमा फड्को मारेको स्टारलिंकका लागि मैले धेरै ओकालत गरे । स्टारलिंकका प्रतिनिधि, अध्यक्षसँग कुराकानी गरेर २०२४ अक्टोबर १८ मा इलन मस्क र प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवादको वातावरण बनाएँ । स्टारलिंकका बारेमा इलन मस्कसँग कुराकानी गरिसकेपछि हामीले उनीहरुको इच्छालाई अगिंकार गर्न सकेनौं ।’

    बजगाईंले इलन मस्कसँग भएको संवाललाई किनारामा पठाउन नहुने बताए । उनीहरुको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उनको भनाई रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार