बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको कुस्मा नगरपालिका–१ जोड्ने कालीगण्डकी नदीमाथी बनाइएको ५६७ मिटर लामो झोलुङ्गे पुलमा आन्तरिक पर्यटक ।
कालिका मन्दिर आएका पर्यटकहरु लामो झोलुङ्गे पुलमा आउने गरेका छन् । तस्बिरः खेमराज गौतम
प्रतिक्रिया दिनुहोस्