शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सहकारी ठगीमा कांग्रेस सांसद माया राई निवासबाटै पक्राउ

सहकारी ठगीमा कांग्रेस सांसद माया राई निवासबाटै पक्राउ

बैशाख १३, २०८२ शनिवार
बैशाख १३, २०८२ शनिवार
  • सहकारी ठगीमा कांग्रेस सांसद माया राई निवासबाटै पक्राउ

    कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । आज शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए ।  उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।

    सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार