शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

वैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

बैशाख १०, २०८२ बुधवार
बैशाख १०, २०८२ बुधवार
  • वैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

    परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा पहिलो दिन अनिवार्य अंग्रेजी ,संस्कृत रचना, बुद्ध शिक्षा,उर्दू व्याकरण विषयकाे परीक्षा हुनेछ।

    परीक्षा जेठ २ गते सकिनेछ। परीक्षा बोर्डले यसअघि वैशाख ११ गते(भोलि)देखि कक्षा १२ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षा हुन सकेन।

    बोर्डले हिजो बेलुका परीक्षा स्थगित गरी नयाँ समय तोकेको हो। 

    12-1_achmqpqXOd.jpg

    12-2_VLLud9ZP7m.jpg

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार