शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको - सुमना श्रेष्ठ

राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको - सुमना श्रेष्ठ

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको - सुमना श्रेष्ठ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले शिक्षा मन्त्रीले नभइ प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् ।

    ‘राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको। तर, ‘त्यो पर्दैन हैन त,’ उनले फेसबूकमा उल्लेख गरिकी छन् ।

    शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहँदा बेला शिक्षा मन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी थिइन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार