शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, देउवाद्वारा समवेदना व्यक्त

प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, देउवाद्वारा समवेदना व्यक्त

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, देउवाद्वारा समवेदना व्यक्त

    प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ । तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली काँग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो । 

    विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

    यसैबीच, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार