शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्रीले दिए निर्देशन

यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्रीले दिए निर्देशन

बैशाख ३, २०८२ बुधवार
बैशाख ३, २०८२ बुधवार
  • यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्रीले दिए निर्देशन

    सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु भएको घटनामा छानबिन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

    बुधबार मन्त्री लेखकले आइजिपी दीपक थापालाई आवश्यक छानबिन गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

    नवराजपुर गाउँपालिका ३ स्थित जगतपुर दोनवारी टोली २४ वर्षीया आनन्ददेवी सदायको मृत्यु भएको थियो। उनी मंगलबार घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। चार महिना अघि उनीमाथि यौन दुर्व्यवहार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार