शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कर्मचारीमा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नपर्छः शेखर कोइराला

कर्मचारीमा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नपर्छः शेखर कोइराला

चैत्र ३१, २०८१ आइतवार
चैत्र ३१, २०८१ आइतवार
  • कर्मचारीमा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नपर्छः शेखर कोइराला

    सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने प्रस्ताव गरेका छन् । जसकारण पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

    संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने व्यवस्था छ । अन्य कुनै नियुक्ति बाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

    विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो दुई वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदार बाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा काम गर्न पनि नपाइने व्यवस्था उल्लेख छ । उच्च पदस्थ कर्मचारीहरु कुलिङ पिरियड राख्न नहुने पक्षमा रहेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार