शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अहिलेसम्म एक जनालाई पिटेको त छैन, हत्याको त कुरै छोडिदिनुहोस्ः प्रचण्ड

अहिलेसम्म एक जनालाई पिटेको त छैन, हत्याको त कुरै छोडिदिनुहोस्ः प्रचण्ड

चैत्र ३०, २०८१ शनिवार
चैत्र ३०, २०८१ शनिवार
  • अहिलेसम्म एक जनालाई पिटेको त छैन, हत्याको त कुरै छोडिदिनुहोस्ः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई १७ हजार मारेको आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगत रुपमा कसैलाई अहिलेसम्म नपिटेको बताएका छन्।

    ‘एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा । १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’ शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहमा उनले भने, ‘राज्यले कति मार्‍यो रु विद्रोहीले कति के गर्‍यो रु भन्ने कुरा त अध्यन गर्न सकिन्छ नि । तर, के यो आरोप सत्य हो त रु १७ हजार माओवादीले । अझ प्रचण्डले हो भन्ने । मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने ।’

    प्रचण्डले आफूले युद्धको नेतृत्व गरेकाले शान्तिपूर्ण राजनीतिमा आएपछि त्यसको जिम्मेवारी लिएको बताएका छन् । उनले भने, ‘युद्धको नेतृत्व मैले गरेको हो । शान्तिमा आएपछि सम्पूर्ण कुरामा जिम्मा म लिन्छु भनेकै हो ।’

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार