शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजावादी आन्दोलनप्रति देउवाको टिप्पणीः भारतले उचाल्यो भन्छन्, मलाई चाँहि विश्वास छैन

राजावादी आन्दोलनप्रति देउवाको टिप्पणीः भारतले उचाल्यो भन्छन्, मलाई चाँहि विश्वास छैन

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • राजावादी आन्दोलनप्रति देउवाको टिप्पणीः भारतले उचाल्यो भन्छन्, मलाई चाँहि विश्वास छैन

    सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजसंस्था नफर्किने दावी गरेका छन् । 

    आज सोमबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनु भएको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै देउवाले यस्तो टिप्पणी गरेका हुन्।

    उनले राजावादीहरूलाई भारतले उचाल्यो भन्ने टिप्पणी पनि हुने गरेको उल्लेख गर्दै त्यसमा आफूले विश्वास नगरेको बताए । ‘भारतले उचाल्यो कि के हो भन्ने पनि छ । यहाँ योगी आदित्यनाथको फोटो पनि छापियो । तर, मलाई विश्वास लाग्दैन,’ उनले भने । ‘मलाई विश्वास छ–भारत नेपालसँग छ, गणतन्त्रसँग छ र नेपालीसँग छ’, उनले भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार