शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच बैङ्ककमा भेटवार्ता

प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच बैङ्ककमा भेटवार्ता

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्रीबीच बैङ्ककमा भेटवार्ता

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा.हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ ।

    kp oli-srilanka3.jpg

    थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्र प्रमुख–सरकार प्रमुखसँगको साइड लाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन् ।

    kp oli-srilanka2.jpg

    भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

    kp oli-srilanka.jpg

    भेटमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार