शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

चैत्र २१, २०८१ बिहिवार
चैत्र २१, २०८१ बिहिवार
  • त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

    त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

    कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताएका छन् । 

    सबै बुथको मत एकीकृत गरिरहेकाले केहिबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार