शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राजसंस्था पुनर्स्थापना आन्दोलनको कार्यवाहक नेतृत्वको जिम्मेवारी जगमान गुरुङलाई दिइयो

राजसंस्था पुनर्स्थापना आन्दोलनको कार्यवाहक नेतृत्वको जिम्मेवारी जगमान गुरुङलाई दिइयो

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • राजसंस्था पुनर्स्थापना आन्दोलनको कार्यवाहक नेतृत्वको जिम्मेवारी जगमान गुरुङलाई दिइयो

    राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद् जगमान गुरुङले गर्ने भएका छन् ।

    संयोजक नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहकको जिम्मेवारी गुरुङलाई दिइएको हो । सुवेदीले आइतबार विज्ञप्ति जारी गरी आन्दोलनको नेतृत्व ‘नेपाल ऋषि जगमान गुरुङले गर्ने’ जानकारी दिएका छन् । 

    उनले आन्दोलन जारी राख्न आह्वानसमेत गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार