शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

देशको राजनीतिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको छ: पूर्ण बस्नेत

देशको राजनीतिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको छ: पूर्ण बस्नेत

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • देशको राजनीतिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको छ: पूर्ण बस्नेत

    जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले देशको राजनीतिक तथा आर्थिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको बताएका छन् । 

    बस्नेतले परिवर्तन विरोधी दक्षिणपन्थी तथा यथास्थितिवादी शक्तिहरुको गतिविधि र सरकारको कार्यशैली, नीति र रबैयाले देशको परिस्थिति निराशाजनक र अन्योलपूर्ण बन्दै गएको बताएका हुन् ।

    ‘शुक्रबार काठमाण्डौमा भएको आगजनी, लुटपाट, तोडफोडको घटनाले मुलुकको वर्तमान अवस्थालाई उजागर गरेको छ,’ बस्नेतले भने ।  

    संघीयता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा रहेका राजनीतिक शक्तिहरुबीच नयाँ ढंगले सहकार्य र एकता गर्दै अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार