शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड

एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड

    प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकै मञ्चमा सहभागी भएका छन् ।

    बिहीबार संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा देखिएका हुन् ।

    transititional-justice.jpg

    नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

    पूर्वप्रधानमन्त्री प्रचण्ड भने आफ्नो मन्तव्य राखेर समयको चाप रहेको भन्दै कार्यक्रमबाट बाहिरिसकेका छन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार