शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकारले बर्खास्त गरेपछि सर्वोच्च पुगे कुलमान

सरकारले बर्खास्त गरेपछि सर्वोच्च पुगे कुलमान

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • सरकारले बर्खास्त गरेपछि सर्वोच्च पुगे कुलमान

     पदावधि छँदै आफूलाई सरकारले बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।

    आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनी सर्वोच्च अदालतमा न्याय माग्न पुगेका हुन् । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ । उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका छन् ।


    कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् । उनका प्रतिनिधिले पेश गरेको निवेदन करिव ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार