शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी संघद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी संघद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • हिमालयन लाइफ इन्स्योरेन्सको कर्मचारी संघद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

    हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आज नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ।

    काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीक सीईओ मनोजकुमार लाल कर्णसहित उच्च व्यवस्थापन र करिब १६० जना कर्मचारीको सहभागिता थियो।

    कार्यक्रममा स्रोत व्यक्ति तथा सहजीकरणको भूमिकामा साबिक बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, वरिष्ठ अधिवक्ता डा रमेश रेग्मी, डा रविन कटुवाल र नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश केसी छन्।

    कार्यक्रममा प्राडा केसीले बीमा क्षेत्रका चुनौती, अवसर र आगामी कार्यदिशा, डा रेग्मीले श्रम कानुन कार्यान्वयनमा चुनौती, डा कटुवालले कर्मचारी उत्प्रेरणा र केसीले कर्मचारीको अधिकार संरक्षण र उत्पादकत्व वृद्धिमा ट्रेड युनियनको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार