शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मुख्यमन्त्री लामाविरुद्ध काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

मुख्यमन्त्री लामाविरुद्ध काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • मुख्यमन्त्री लामाविरुद्ध काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको काँग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    बागमती प्रदेशका काँग्रेसका २१ सांसदले हस्ताक्षर गरेर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् । 

    यसअघि शुक्रबार नै काँग्रेसबाट मन्त्री बनेका चार जनाले राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका छन् ।

    बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार