शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने

राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • राप्रपाले भोली भ्रष्टाचार विरुद्धको प्रदर्शनसहित आयोगमा ज्ञापनपत्र बुझाउने

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् ।

    लिङ्देनको नेतृत्वमा  भोली साउन २ गते  दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन भ्रष्टाचार विरुद्धको प्रदर्शन सहित ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार