शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

जेठ १२, २०८२ सोमवार
जेठ १२, २०८२ सोमवार
  • प्रभु बैंक लिमिटेड तथा इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

    प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका-२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारी सुरू भएको छ ।

    रिसोर्टका तर्फबाट महा-प्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा रिसोर्टले आवासमा १५ प्रतिशत साथै खाना तथा मनोरञ्जनलगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध बागलुङमा कालिका मन्दिर, पन्चकोट, शालिग्राम संग्राहलयलगायतका ठाउँ अवलोकनका लागि आवतजावत बाक्लिएको छ । इला कम्फर्ट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण मानिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार