शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

त्रिचन्द्रको मतगणनाः नेविसंघको सुरुवाती अग्रता

त्रिचन्द्रको मतगणनाः नेविसंघको सुरुवाती अग्रता

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • त्रिचन्द्रको मतगणनाः नेविसंघको सुरुवाती अग्रता

    त्रिचन्द्र क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको मतगणना चलिरहेको छ । २०० मतगणना हुँदा नेविसंघका गोविन्द कोइरालाले अग्रता बनाइरहेका छन् । 

    उनले १०५ मत प्राप्त गरेका छन् । यस्तै अखिल गठबन्धनका प्रमित विष्ठले ४० मत ल्याउँदा स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ४४ मत पाएका छन् । यस्तै सचिवमा स्वतन्त्र उम्मेदवार गौरव पाण्डे ७५ मतसहित अगाडि रहेका छन् । नेविसंघका आशिष गिरीले ७२ मत पाएका छन् ।

    अनेरास्ववियुका सुमन पुलामी मगरले ३० अखिल क्रान्तिकारीका अनुप खत्रीले १२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षतर्फ नेविसंघका दुष्यन्त गौतम १०० मत सहित अगाडि छन् । 

    स्वतन्त्र उम्मेदवार गणेश बहादुर शाही १८ मत प्राप्त गर्दा अनेरास्विवयुका सुवास विडारीले २९ र अखिलका बुद्ध लामाले १२ मत पाएका छन् । विवादका कारण चैत ५ गते यहाँ निर्वाचन हुन सकेको थिएन । 

    त्यसपछि पटक पटक मिति तय भएपनि निर्वाचन प्रभावित हुँदै आएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार