शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओली सरकारप्रति बालेनको आक्रोश– ‘एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाड्दिन्छु’

ओली सरकारप्रति बालेनको आक्रोश– ‘एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाड्दिन्छु’

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • ओली सरकारप्रति बालेनको आक्रोश– ‘एक हप्तामा कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाड्दिन्छु’

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन केन्द्र सरकारप्रति कडा रुपमा प्रस्तुत भएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै काठमाडौं महानगरपालिका सरसफाई कर्मचारीहरुले तीन महिनादेखि तलब नपाएको भन्दै कटाक्ष गरेका हुन् ।

    त्यसो त केन्द्र सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा सबैको महानगरका सबैको तलब रोकिएको खबर बाहिरिएको थियो । उनले एक हप्ताभित्र तलब नआए आफूले सबैलाई टुकुचामा गाड्दिने चेतावनी समेत दिएका छन् ।

    ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार