मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ गते २०८२

२०८२, भाद्र ३ गते

19th Aug 2025

    मंगलवार, भाद्र ३ २०८२

बुधबार सार्वजनिक बिदा

बुधबार सार्वजनिक बिदा

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • बुधबार सार्वजनिक बिदा

    कर्णाली प्रदेश सरकारले बुधबार स्थापना तथा शहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

    बुधबार प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको छ ।

    कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट