गायक सुरेन गौतमले ‘तिम्रो मेरो ’ गीतको भिडियो सार्वजनिक गरेका छन् । वरिष्ठ गीतकार सहदेव कोइरालाको शब्द , सुरेन र सहदेव संगीतरहेको भिडियोलाइ सुन्दर नगरी पाल्पाको तानसेन र रानीमहलमा छायांकन गरिएको छ ।
मोडेल पूजा गिरि र सुरेन आफैले अभिनय गरेको गीतको भिडियोलाई ‘रेशमी पर्दाले छेकेन’ ‘पिरती लरी लै’ , “छेक्यो डाँडा कुहिरोले” लगायतका चर्चित गीतहरु गाएर युवामाझ चर्चा बटुल्न सफल गायक सुरेन गौतमले लोक पप, आधुनिक, पप सबै विधाका गीतलाई उत्तिकै न्याय पुराएर गाउन सक्छन ।
उनले हालसम्म ‘प्रनभ ’, ‘शुभ जीवन’, गरी २ वटा एकल एल्बम सार्वजनिक गरिसकेका छन् ।
https://youtu.be/edFaDoFBD4I