संसद
संसदमा सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक पेस

संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उक्त विधेयक पेस गरेकी हुन्...

संसदमा उठ्यो हात्ती आतंक नियन्त्रण गर्न माग

नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरी गाउँपालिकामा ‘एमगज’ नामक हात्तीको आतङ्क बढेको भन्दै हात्ती आतङ्क नियन्त्रण गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उनले एमगज हात्तीको आक्रमणबाट...

संसदले विजनेस नपाएको भन्दै प्रधानमन्त्रीलाई सांसदहरुको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सुझाव मागेका छन् । आज सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिलाई...

संसदमा सीके राउतको प्रश्न: ठूला र साना दलका सांसदको बोल्ने समयमा किन विभेद?

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) ले संसदमा सांसदलाई बोल्ने समयमा एकरुपता कायम गर्न माग गरेका छन् । आज (मंगलबार) संसद बैठकमा बोल्दै पार्टीका अध्यक्ष राउतले ठूला दललाई बढि समय र साना...

प्रतिनिधिसभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने

मंसिर ४ को आम निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज (सोमबार) बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजे बैठक बस्ने भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस...

घुस लिएको आरोपमा युरोपेली संसदका चार सांसद पक्राउ, ६ लाख युरो बरामद

चार शंकास्पद युरोपेली सांसदहरुलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ । यस घटनामा अनुशन्धानकर्ताहरुले खाडी मुलुकले घुस दिएर युरोपेली संसदको निर्णयमा प्रभाव पार्न खोजेको बताएका छन् । खाडी मुलुक कतार यसमा संलग्न भएको भन्ने कतार...

संसदमा राष्ट्रिय दलको मान्यता पाउँदा के-के पाइन्छ सुविधा?

आमनिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेका बेला प्रतिनिधिसभामा कुन दलले राष्ट्रिय दलको मान्यता पाए पाएनन् भन्ने चासो बढेको छ । विशेषगरी पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी राष्ट्रिय दलको मान्यता...

काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक टेक्दैछन् संसद

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणाम समेत सार्वजनिक भइसकेका छन् । कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले...

संसदमा नयाँ चार पार्टीको प्रवेशको सम्भावना

आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी...

ताजा अपडेट