मोबाइल बैङ्किङ
मोबाइल बैङ्किङबाट ६ लाख ठगी गर्ने पक्राउ, यसरी झिके अर्काको खाताको रकम
मोबाइल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी ६ लाख दुई हजार ५४८ रुपियाँ ठगी गर्ने २२ वर्षीय सरोज दिवालीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक...