बद्रीप्रसाद पाण्डे
भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद बद्री पाण्डेको माग
नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई...
बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै
बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १ हजार ६५८ मतले अग्रता लिइरहेका छन्। उनले १४ हजार २२१५ मत प्राप्त गरेका छन्।...