नारायणी नदी
नारायणी नदीमा डुबेर दाजु–भाइको मृत्यु

नारायणी नदीमा डुबेर एकै घरका दाजुभाइको ज्यान गएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–७ का सबिन कुमाल र सङ्गम कुमालको नारायणीमा डुबेर ज्यान गएको हो । आज सोमवार दिउँसो नारायणीमा पौडी...

नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह

नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन् । भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगत निरीक्षणका क्रममा उनले...

मामाका छोराको अस्तु सेलाउन देवघाट पुगेका एक युवक बगेर बेपत्ता

चितवनको देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् । १५ साउनमा सवारी दुर्घटनामा परेर निधन...

नारायणी नदीमा उत्खनन रोक्न निर्देशन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकास्थित नारायणी नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन भएको भेटिएपछि उत्खनन कार्य रोक्न निर्देशन दिइएको छ । जनगुनासो आएपछि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मासहितको टोलीले उत्खनन भइरहेको स्थानको अनुगमनपछि...

नारायणीमा पाँच अर्ब खर्चेर तटबन्ध

चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब पाँच अर्बको लागतमा निर्माणाधीन तटबन्ध । पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भईरहेको छ । तस्वीर : सुरेन कुँवर ...

निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर मृत्यु

नवलपरासी पूर्वको नन्दपुरमा निगुरो टिप्न गएका श्रीमान–श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ । मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको ज्यान गएको...

नारायणी नदी तटबन्धको प्रक्रिया सुरु हुने

एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ । अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सि बिच...

नारायणीकाे किनारमा आरतीस्थल निर्माण गरिने

नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा आरतीस्थल निर्माण गरिने भएको छ । भरतपुर महानगरपालिकाले सो क्षेत्रका लागि तयार पारेको गुरुयोजनामा पर्ने गरी आरतीस्थल निर्माण गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण...

नारायणी नदीमा हाम फालेका मनिष महतोको सकुशल उद्वार

नारायणी नदीमा हाम फालेका मनिष महतोको सकुशल उद्वार गरिएको छ । भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट सोमबार बेलुका नारायणी नदिमा हाम फालेका ती पुरुषको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्दार गरेको हो । खैरहनी नगरपालिका–९ बस्ने...

ताजा अपडेट